Thursday, May 24, 2018
Home > खेलकुद

अपडेट : मुम्बईविरुद्ध सन्दिपले दुई ओभरमै तीन विकेट लिए

जेठ ५ । आईपीएलमा नेपालका एकमात्र खेलाडी सन्दिप लामिछाने आज दिल्लीका तर्फबाट यो सिजनको अन्तिम खेल खेल्दैछन् । दिल्ली पहिलो चरणबाटै बाहिरिने भएको हो र उसको अन्तिम खेल मुम्बईविरुद्ध जारी छ । पहिले ब्याटिङ गर्दै दिल्लीले मुम्बईलाई १७५ रनको लक्ष्य दिएको छ । पहिलो ओभर बलिङ गरेका सन्दिपले आफ्नो चौथो बलमै

Read More

मुम्बईविरुद्ध पहिलो ओभरमै विकेट लिए सन्दिपले

जेठ ५ । आईपीएलमा नेपालका एकमात्र खेलाडी सन्दिप लामिछाने आज दिल्लीका तर्फबाट यो सिजनको अन्तिम खेल खेल्दैछन् । दिल्ली पहिलो चरणबाटै बाहिरिने भएको हो र उसको अन्तिम खेल मुम्बईविरुद्ध जारी छ । पहिले ब्याटिङ गर्दै दिल्लीले मुम्बईलाई १७५ रनको लक्ष्य दिएको छ । पहिलो ओभर बलिङ गरेका सन्दिपले आफ्नो चौथो बलमै

Read More

आईपीएलमा सन्दिपले धोनीलाई समेत चकित पारे : केवल २१ रन खर्चेर लिए विकेट

जेठ ५ । दिल्ली डेयरडेभिल्सका तर्फबाट आइपीएलको दोस्रो खेल खेलेका सन्दिप लामिछानेले सो खेलमा समेत विकेट लिँदै उत्कृष्ट बलिङ गरेका छन् । हिजो भएको दिल्ली र चेन्नईका बीचको खेलमा सन्दिपले भारतीय क्रिकेटका महारथी मानिने पूर्वकप्तान महेन्द्र सिंह धोनीका विरुद्ध समेत बलिङ गरे । धोनीले सन्दिपको बलमा चौका छक्का त परै जाओस्

Read More

वेष्टइन्डिजविरुद्ध खेल्ने आर्ईसीसी ‘वर्ल्ड ११’ मा सन्दिप लामिछाने

जेठ २ । नेपाली क्रिकेट जगत्का उदियमान खेलाडी सन्दिप लामिछाने वेष्टइन्डिजविरुद्ध खेल्ने आईसीसी ‘वर्ल्ड ११’ मा परेका छन् । बंगलादेशका सकिब अल हसनले आफ्नो व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएपछि सन्दिपले यो मौका पाएका हुन् । उनका लागि यो खेल एक ऐतिहासिक खेल हुनेछ । वेष्टइन्डिज टी ट्वान्टी विश्वकपको विजेता टोली हो

Read More

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुरु

काठमाडौँ, २९ वैशाख । नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो सामाखुशीको आयोजनामा चौँथो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुक्रबार देखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुरु भएको छ । पहिलो दिन शुक्रबार नेपाली खेलाडीबीच मात्र प्रतिस्पर्धा भयो । पुरुष ६० केजी तौलसमूहमा करण गुरुङ र सैलेश दनुवार तथा खुलामा सुमन तामाङ र

Read More

एशियाली खेलकूदका लागि कुस्ती खेलाडी छनोट नामवालिसहित

काठमाडौँ, २७ वैशाख । सन् २०१८ को अगस्त १८ देखि सेप्टेम्बर २ सम्म इन्डोनेशियामा हुने १८ औँ एशियाली खेलकूद प्रतियोगिताका लागि कुस्ती खेलाडी छनोट भएका छन् । तीन पुरुष खेलाडी एशियाली खेलकूदलाई छनोट भएको राष्ट्रिय खेलकूद परिषद्का सदस्य एवं छनोट समितिका संयोजक शान्ति सिंहले जानकारी दिनुभयो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकूद परिसरमा बुधबार

Read More

उपाधिका लागि मनाङ र पुलिस भिड्ने

दमक, २६ वैशाख । झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस भिड्ने भएका छन् । आज सम्पन्न अन्तिम सेमिफाइनल खेलमा मनाङले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गरेपछि फाइनलको यात्रा पक्का गरेको हो । खेलको ३० आँै मिनेटमा पहिलो गोल आर्मीका लागि टंक

Read More

क्रिकेट प्रतियोगिता वैशाख ३० देखि

काठमाडौँ, २६ वैशाख । नेपाल क्रिकेट संघ (क्यान)को सहयोगमा राष्ट्रव्यापी त्रिवि बिबिए टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता–२०७५ यही वैशाख ३० गतेदेखि शुरु हुने भएको छ । उक्त प्रतियोगिताका खेल मूलपानीस्थित क्रिकेट मैदानमा हुने आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । प्रतियोगितामा काठमाडौँ उपत्यकाभित्रका १५ वटा कलेज र उपत्यका बाहिरबाट तीन वटा कलेजले प्रतिस्पर्धा गर्नेछन्

Read More

एपिएफलाई महिला भलिबलको उपाधि

काठमाडौँ, २५ वैशाख । राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कवर्ड हलमा आज भएको फाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–० को सोझोे सेटमा हराउँदै उपाधि जितेको हो । एपिएफले पुलिसलाई २५–१२, २५–१९ र २५–१७ को सेटमा हरायो । उपाधिसँगै एपिएफले रु एक लाख

Read More