Thursday, May 24, 2018
Home > मुख्य समाचार

२ नं. प्रदेशका मुख्यमन्त्री राउतलाई अमेरिका जान रोकियो

जेठ ७ । सरकारले २ नं. प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका जान रोकेको छ । जनरल कन्भेन्सन अफ मधेशी एसोसिएसन इन अमेरिका नामक कार्यक्रममा अमेरिका जानका लागि उनले सरकारसँग अनुमति मागेका थिए । मधेशमा छुट्टै देश बन्नुपर्ने माग गर्दै आएका सीके राउत पनि अमेरिकाबाटै नेपाल फर्केका थिए । त्यसैगरी अमेरिकामा रहेका

Read More

आईपीएलमा सन्दिपले धोनीलाई समेत चकित पारे : केवल २१ रन खर्चेर लिए विकेट

जेठ ५ । दिल्ली डेयरडेभिल्सका तर्फबाट आइपीएलको दोस्रो खेल खेलेका सन्दिप लामिछानेले सो खेलमा समेत विकेट लिँदै उत्कृष्ट बलिङ गरेका छन् । हिजो भएको दिल्ली र चेन्नईका बीचको खेलमा सन्दिपले भारतीय क्रिकेटका महारथी मानिने पूर्वकप्तान महेन्द्र सिंह धोनीका विरुद्ध समेत बलिङ गरे । धोनीले सन्दिपको बलमा चौका छक्का त परै जाओस्

Read More

मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण बन्द

जेठ ४ । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदारमाथि अवैधानिक रुपमा लादिएका सिन्डिकेट खारेजीको घोषणा गरेपछि स्वास्थ्य संस्थाले सरकारलाई दबाब दिन परीक्षण रोकेका हुन् । सबै स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउन पाउने व्यवस्था सरकारले गरेपछि व्यवसायीले बायोमेट्रिक र माइग्राम्स बन्द गराएका छन् । यो सेवा बन्द भएपछि मलेसिया जाने

Read More

मिटरमा नजाने ट्याक्सी चालक कारबाहीमा

जेठ ४ । महानगरीय ट्राफिक प्रहरी परिसरले मिटर नचलाउने ट्याक्सीलाई कारबाहीमा कडाइ गरेको छ । ट्याक्सी चालकले यात्रुसँग बढी भाडा लिएको गुनासो बढेकाले परिसरले ट्याक्सीमा गत महिनादेखि अनुगमन बढाएको थियो । ट्याक्सीलाई बीच बाटोमा रोकेर मिटर चले÷नचलेको जाँच गरिएको परिसरका प्रमुख(प्रहरी निरीक्षक) सीताराम हाछेथुले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अनुगमन व्यापक

Read More

वेष्टइन्डिजविरुद्ध खेल्ने आर्ईसीसी ‘वर्ल्ड ११’ मा सन्दिप लामिछाने

जेठ २ । नेपाली क्रिकेट जगत्का उदियमान खेलाडी सन्दिप लामिछाने वेष्टइन्डिजविरुद्ध खेल्ने आईसीसी ‘वर्ल्ड ११’ मा परेका छन् । बंगलादेशका सकिब अल हसनले आफ्नो व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएपछि सन्दिपले यो मौका पाएका हुन् । उनका लागि यो खेल एक ऐतिहासिक खेल हुनेछ । वेष्टइन्डिज टी ट्वान्टी विश्वकपको विजेता टोली हो

Read More

बाढीले परीक्षा दिन गएका विद्यार्थीहरु बगायो

वैशाख ३१ । वर्षा शुरु नहुँदै रामेछापको मन्थलीमा एक दशक यताकै ठूलो पानी पर्दा परीक्षा दिन गएका विद्यार्थीहरुलाई बगाएको छ । रामेछापको मन्थी नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर माविमा परीक्षा दिन जान लागेका विद्यार्थीहरुलाई बगाएको हो । कतिजना विद्यार्थीलाई बगाएको हो भन्ने खुल्न सकेको छैन भने ४ जना विद्यार्थी पौडिएर निस्केका छन्

Read More

महेन्द्रनगरबाट हिँडेको यात्रुुबाहक बस दुर्घटना : ५ को मृत्युु, २५ घाइते

वैशाख ३० । महेन्द्रनगरबाट प्युुठानको खलंगातर्फ जाँदै गरेको ना ४ ख १८७६नम्बरको यात्रुुबाहक बस प्युुठानको सरुमारानी गाउँपालिका बड्डाँडा पाकुरी खोलानजिकै दुर्घटना हुँदा ५ जनाको मृत्युु भएको छ भने २५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय प्युुठानले दुर्घटनाको पुष्टि गर्दै मृतकमध्ये बसचालकको मात्रै सनाखत भएको र अन्य ४ जनाको पहिचान

Read More

दुर्घटनामा मृत्यु

चितवन, २९ वैशाख । पूर्वपश्चिम लोकमार्गअन्तर्गत राप्ती नगरपालिका–६ पम्फा पुलमा आज बिहान दुई ट्रक जुध्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुरतर्फ आउँदै गरेको भारतीय पिपि०५एबी ९४९४ नंको डिब्बावाला ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको ना छ ख ६८३ नंको ट्रक

Read More

देशलाई समृद्धितर्फ लैजाने मुख्य आधार पर्यटन : अध्यक्ष दाहाल

काठमाडौँ, २८ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास र समृद्धिको नयाँ यात्रातिर देश अघि बढेको बताउनुभएको छ । पर्यटन व्यवसायी राजन सिम्खडाद्वारा लिखित ‘हिँडे पुगिन्छ’ पुस्तकको आज यहाँ विमोचन गर्दै उहाँले देशलाई समृद्धितर्फ लैजाने मुख्य आधार पर्यटन क्षेत्र नै भएकाले यसको प्रवद्र्धनमा सबैको ध्यान केन्द्रित

Read More

भारतीय प्रधानमन्त्रीलाई सम्मान गारद

काठमाडौँ, २८ वैशाख । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारद (गार्ड अफ अनर) प्रस्तुत गरेको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सम्मान गारदका साथ १९ तोपको सलामीसमेत दिइएको थियो । विशिष्ट अतिथिको सम्मानमा सम्मान गारद प्रस्तुत गर्ने प्रचलन छ । प्रधानमन्त्री

Read More