Thursday, May 24, 2018
Home > शिक्षा/स्वास्थ्य

गृहकार्य नगरेको निहुँमा कुट्दा विद्यार्थी गम्भीर घाइते

जेठ ४ । आफूले दिएको गृहकार्य नगरेको निहुँमा परशुुराम नगरपालिका–२ डडेलधुरा भागेश्वरमा रहेको माध्यमिक विद्यालयका शिक्षकले एक विद्यार्थीलाई कुट्दा उनको टाउकोमा गम्भीर चोट लागेको छ । गणित विषयको गृहकार्य नगरेको भन्दै उक्त विद्यालयका शिक्षक गजेन्द्र अवस्थीले कक्षा मा ६ अध्ययन गर्ने रामकामी माथि निर्घात कुटपिट गरेका छन् । कुटाइबाट टाउकोमा गम्भीर चोट

Read More

बृहत् शैक्षिक मेला जेठ ३ देखि

वैशाख ३० । ब्रिज एजुकेशनको आयोजना तथा मल्टिटेक युनिटको सहकार्य र ए एस इभेन्ट्सको एण्ड मार्केटिङको सहकार्यमा यही आउँदो जेठ ३ र ४ गते इटहरीमा बृहत् शैक्षिक मेला अर्थात् इष्ट नेपाल एजुकेशन फेयर आयोजना हुने भएको छ । उक्त कुरा शनिबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा शैक्षिक मेलाबाट इटहरी र यस आसपासका

Read More

अनाथ बालबालिकालाई अध्ययन खर्चको समस्या

काठमाडौँ, २९ वैशाख । बूढानीलकण्ठ नगरपालिका–५ डाँडागाउँमा सञ्चालित अनाथ तथा असहाय बाल सुधारमा रहेका बालबालिकालाई पोशाक र अध्ययन खर्चको समस्या परेको छ । आमाबाबु नभएका टुहुरा बालबालिकालाई पालनपोषण गर्दै आएको अनाथ तथा असहाय सुधार समाजमा रहेका ३७ बालबालिकालाई अध्ययन खर्च र पोशाकको समस्या परेको हो । विसं २०५९ मा काठमाडौँको डल्लुबाट एकजना

Read More

टोलटोलमा खानेपानीका धारा आएपछि

पोखरा, २९ वैशाख । पुस्तौँदेखि एक गाग्री पानीका लागि एक घण्टाको समय लगाएर खानेपानीको दुःख भोग्दै आएका दोपहरे र बयलीका बासिन्दा यतिखेर घरघरमा धारा आउने भएपछि हर्षित भएका छन् । पोखरा लेखनाथ महानगरपालिका–२१ मा पर्ने सो स्थानमा दुई करोड ८० लाखको लागतमा चाँचल थामकोडाँडा लिफ्टिङ खानेपानी योजना सम्पन्न भएपछि स्थानीय बासिन्दाका

Read More

विद्यालयलाई कम्प्यूटर हस्तान्तरण

बनेपा, २९ वैशाख । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ नालामा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयलाई शुक्रबार १३ थान कम्प्यूटर हस्तान्तरण गरिएको छ । प्रभु बैंक, सेञ्चुरी बैंक तथा लक्ष्मी बैंकको आर्थिक सहयोगमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । प्रभु बैंक लि र लक्ष्मी बैंक लिले पाँच पाँच थान

Read More

म्याग्दीको आस्कागाउँमा खानेपानी आयोजना

म्याग्दी, २८ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोटको आस्का गाउँमा ताले खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको छ । गाउँपालिकाद्वारा सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत रु २७ लाखभन्दा बढीको लागतमा निर्माण भएको आयोजनाबाट २८ घरका १९१ जनसंख्या लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष जुद्धबहादुर खत्रीले जानकारी दिनुभयो । निजी धारा

Read More

स्तरीय शिक्षाका लागि भारतीय शैक्षिक मेला

विराटनगर, २८ वैशाख । नेपाली विद्यार्थीलाई गुणात्मक, स्तरीय र दक्ष जनशक्तिमुलक शिक्षा उपलब्ध गराउने उद्देश्यका साथ दुईदिने भारतीय शैक्षिक मेला (डेस्टिनेशन इण्डिया –२०१८) आज यहाँ सञ्चालन हुने भएको छ । विराट वाइड रेन्ज कन्सल्टेन्सीद्वारा बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा शैक्षिक मेलामा भारत सरकारद्वारा मान्यता प्राप्त २० वटा कलेज र विश्वविद्यालयको सहभागिता

Read More

घुम्ती शिविरबाट जनतालाई सेवासुविधा दिइयो

उदयपुर, २४ वैशाख । उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको लिङचुङबुङ गाउँपालिकासहित जिल्लाको मध्य पहाडी क्षेत्रका ग्रामीण भेगका जनतालाई लक्ष्यीत गरेर सञ्चालन गरिएको दुुई दिने घुम्ती शिविर आइतबार सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुर र लिङचुङबुङ गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको दुईदिने उक्त शिविरमा नागरिकता प्रमाणपत्र वितरण, स्वास्थ्य चेकजाँच, पशुसेवा, मल बीउबिजन

Read More

बच्चामा यो गुण छ भने पढाईमा हुन्छन् अब्बल !

वैशाख २१ । तपाईंलाई यो कुरा थाहा छैन होला कि बच्चामा एउटा यस्तो गुुण पाइन्छ जसका कारण उसले स्कुलमा राम्रो पढ्नका लागि प्रोत्साहित गर्दछ । तपाईं पनि आफ्नो बच्चाको यो गुणलाई नियाल्नुस् । यस्ता बच्चाहरु स्कुलमा सधैं पढाई गर्नमा उत्सुक रहन्छन् तथा उनीहरुले राम्रो नम्बर समेत ल्याउँछन् । अमेरिकाका एक वैज्ञानिकले

Read More

शिक्षकले पाउँदै आएको सेवा सुविधा रोक्का

नवलपरासी, २० वैशाख । पूर्वी नवलपरासीको पहाडी बुलिङटार गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि शिक्षकले पाउँदै आएको सेवा सुविधा समेत रोक्का गर्ने रणनीति बनाएको छ । यस वर्ष कक्षा ८ को परीक्षामा शून्य दशमलब ४ प्रतिशत मात्र विद्यार्थी उत्र्तीण भएपछि शिक्षा क्षेत्रको सुधारका लागि यस्तो रणनीति बनाएको गाउँपालिकाले जनाएको छ । शिक्षा क्षेत्रको सुधारका लागि

Read More