Tuesday, April 24, 2018
Home > धर्म

बैशाख ११ गते मंगलबार तपाईको राशिफल (२०७५–०१–११) गणेश भगवानको दर्शन गरौँ (ऊ.गणेशाय नम :)

मेष : स्वास्थ्य सबल रहने छ । शरीर फुर्तिलो रहने छ । चिताएका काम बन्नेछन् । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ । मान्यजन र अभिभावक वर्गबाट आशीर्वाद र सुझाव प्राप्त हुनेछ । घरपरिवारमा खुसीको वातावरण आउने छ । बृष : नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्ने अवसर प्राप्त हुनेछ

Read More

बैशाख १० गते सोमबार तपाईको आजको राफिल (२०७५–०१–१०)(ऊ नमः शिवाय ) श्रीपशुपतिनाथको सोमबार दर्शन गनुहोस् !

मेष : अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुँनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्र्चिए पनि थोरै उपलब्धिमा चित्त बुझाउँनु पर्नेछ । स्थाई तथा पैत्रिक धन सम्पतिमा बिवाद आउँने योग रहेकोछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त

Read More

बैशाख ९ गते आज तपाईको : राशिफल (२०७५–०१–०९), यी विभिन्न राशिहुनेलाई अत्यनतै शुभ,लाभमिल्ने योग रहेको छ

मेष :  उद्योग तथा व्यापार व्यावसायमा ध्यान नदिदा घाटा सहनुपर्ला । यात्रा गर्दा ध्यान दिनुहोला दुख पाईनेछ । मुद्दा मामिला तथा प्र्रतिश्पर्धामा तपाईको पक्षमा निर्णय नआउँदा मानशिक तनाब बढ्नेछ । बिद्यामा गरिएको लगानिबाट सन्तोषजनक नतिजा नआउँला । बृष : सामाजिक काम गरि नाम तथा दाम कमाउँन सकिनेछ भने समाजमा सम्मानित हुँने

Read More

बैशाख ८ गते तपाईको आजको : राशिफल (२०७५–०१–०८)

मेष : अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ । बृष : आज सहयोगीहरूको भावना बुझ्न नसक्दा नरमाइलो हुनसक्छ, सतर्क रहनु पर्छ । प्रतिस्पर्धीसित सतर्क रहेको राम्रो

Read More

आज बैशाख ७ गते शुक्रबार तपाईको आजको : राशिफल (२०७५–०१–०७)

मेष  : पठन–पाठनमा प्रगति हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । हाँकेका, ताकेका कुरामा सफलता मिल्नेछ । बृष : आर्थिक अवस्थामा

Read More

आज बैशाख ६ गते विहिबार तपाईको : राशिफल (२०७५–०१–०६)

मेष  : प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। बृष : प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। नयाँ कामको प्रस्ताव

Read More

तपाईको बैशाख ५ गते बुधबार आजको राशिफल (२०७५–०१–०५)

मेष  : स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । कुनै भौतिक सामान खरिद गर्नका बेलुकीपख राम्रो छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । अपराह्नपछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । बृष :  आफ्नो निर्णयमा गरिएका कामबाट बेफाइदा हुनेछैन ।

Read More

तपाईको बैशाख ३ गते सोमबार आजको राशिफल (२०७५–०१–०३) गते सोमबार शिवजीको दर्शन गरौं (ऊ.नम: शिवाय)

मेष  : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । दिन ढल्दै जाँदा निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । बृष :  बिहानको समय असल छ, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । वहस र

Read More

याँ बर्ष २०७५ वैशाख ०२ गते तपाईंको आइतबारआजकोदिन : राशिफल (२०७५–०१–०२)

मेष : वैदेशिक कामकाजमा फाइदा होला ।दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । घरसल्लाहमा समझदारी नभए पनि दाम्पत्य सम्बन्ध झन् बलियो भएर जानेछ । आर्थिक सङ्कट हुँदाहुँदै पनि व्यवसायमा लगानी बढाउनुपर्ला । बृष : आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन्

Read More

कस्तो रहला तपाईंको वैशाख महिना : मासिक राशिफल (२०७५–०१)

मेष ः समग्रमा वैशाख महिना सामान्य खालको छ । ठूलो प्रयासले मात्र महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । स्वास्थ्यमा केही समस्या देखा पर्न सक्छ । शुुभचिन्तकको उचित सहयोग मिल्ने योग छ । मन प्रशन्न रहने हुनाले जोश जाँगर बढेर जानेछ । कला क्षेत्रमा तपाईंको क्षमता वृद्धि हुँदै जानुुका साथै लेखनतर्फ पनि

Read More