Tuesday, April 24, 2018
Home > राष्ट्रिय

प्रदेशको नाम हिमालय, गण्डकी वा मुक्तिक्षेत्र राख्न सुझाव

पर्वत, ११ वैशाख । प्रदेश नं ४ को नाम गण्डकी, धौलागिरि वा मुक्ति क्षेत्र राख्न पर्वतका सरोकारवालाले सुझाव दिएका छन् । सोमबार भएको एक कार्यक्रममा उनीहरुले प्रदेशसभा सदस्यसँग ११ वटै जिल्लाको पहिचान हुने गरी प्रदेशको नाम राख्नुपर्ने सुझाव दिएका हुन् । पर्वतमा विशेष गरी हिमालय, गण्डकी वा कालीगण्डकी, र मुक्ति क्षेत्रको

Read More

राजा प्रताप मल्लको प्रतिमा हनुमानढोकामा पुनः स्थापित

काठमाडौं, ११ बैशाख । राजा प्रताप मल्लको प्रतिमा (शालिक) आज हनुमानढोका दरवार अगाडि पुनः स्थापित गरिने भएको छ। तीन बर्षअगाडिको भूकम्पबाट क्षतिग्रस्त भएपछि सो प्रतिमा त्यत्तिकै थन्क्याएर राखिएको थियो। हनुमानढोका दरबार हेरचाह अड्डा बिकास समितिले क्षतिग्रस्त प्रतिमालाई मर्मत गरी पुनस्थापना गर्न लागेको हो। शालिक पुनस्थापना भोलि विहान ११ बजे गरिने कार्यक्रम

Read More

विधान परिमार्जन गरी काँग्रेस सुदृढीकरण गर्नुपर्नेमा जोड

काठमाडौँ, १० वैशाख । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पार्टीको विधान परिमार्जन गरी संगठन सृदृढीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा आज बोल्ने केन्द्रीय सदस्यले निर्वाचनको समीक्षा सम्बन्धमा नेतृत्व तहमै आरोपप्रत्यारोप गर्दा कार्यकर्तामा थप निराशा हुने बताउँदै पार्टी सुधारका लागि अघि बढ्न सुझाव

Read More

आक्रमणकारीलाई पक्राउ गर्न रक्षामन्त्रीको निर्देशन

भक्तपुर, १० वैशाख । रक्षामन्त्री ईश्वर पोखरेलले मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी परिषरका प्रमुखलाई निर्देशन दिनुभएको छ । आज श्रेष्ठको स्वास्थ्य अबस्थाबारे बुझ्न मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित कोरियामैत्री अस्पताल पुग्नु भएका मन्त्री पोखरेलले प्रजिअ द्रोण पोखरेल र प्रहरी परिषरका प्रमुख एवं

Read More

खाडीमुलुक जाने हजारौँ युवा समस्यामा,वैदेशिक रोजगारमा पठाउने एजेण्ट गाउँपिच्छे नै

नवलपरासी, १० वैशाख । पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारका लागि विशेष गरी खाडीमुलुक जाने हजारौँ युवा समस्यामा पर्ने गरेका छन् । विगत चार वर्षयता पूर्वी नवलपरासीका ६०० र पश्चिम नवलपरासीमा ९४६ जना विभिन्न समस्यामा परेको उजुरी परेको आप्रवासन परियोजना नवलपरासीले जनाएको छ । सो अवधिभर कूल ११० जना नेपाली कामदारको खाडीमुलुकमा विविध

Read More

मध्यवर्ती क्षेत्र घोषणामा ढिलाइ

बागलुङ, १० वैशाख । ढोरपाटन शिकार आरक्षलाई मध्यवर्ती क्षेत्र घोषणा गर्ने कार्यमा ढिलाइ भएको छ । मध्यवर्ती क्षेत्र बनाउन छ वर्षदेखि गरिएको प्रयासले साकार रुप लिन सकेको छैन । स्थानीयवासीको विरोधपछि तीन वर्षअघि अन्तिम चरणमा घोषणा कार्य रोकिएको थियो । सर्वपक्षीय सहमतिसहित पुनः अघि बढेको घोषणा प्रक्रियाबीचैमा अवरुद्ध बनेको छ । आरक्ष

Read More

नक्कली बिलबुक बनाई चोरीको मोटरसाइकल बेच्ने तीन पक्राउ, चोरी भएका मोटरसाइकलहरुको नम्बरसहित

काठमाडौँ, ९ वैशाख । महानगरीय प्रहरी परिसरले नक्कली बिलबुक बनाई चोरीका मोटरसाइकल बेच्ने तीन जनालाई पक्राउ गरेको छ । परिसरबाट खटिएको टोलीले नक्कली बिलबुक बनाएर मोटरसाइकल बेच्दै आएका दाङका सनम चौधरी, मकवानपुरका धनबहादुर योञ्जन र दोलखाका गोपाल नेपालीलाई आज पक्राउ गरेको हो । परिसरले आज पत्रकार सम्मेलन गरी भारतबाट विभिन्न कम्पनीका मोटरसाइकल

Read More

नेपाल भ्रमण गर्ने मोदीको निर्धारित कार्यक्रम सार्वजनिक

काठमाडौं, ९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमण गर्ने समाचार सार्वजनिक भएको छ । नेपालका प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरेपछि मात्र मोदीले नेपाल भ्रमण गर्ने निर्धारित योजनाअनुरूप कार्यक्रम सार्वजनिक भएको हो । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा ट्ठथिगत मोदीको नेपाल भ्रमण दुई देशबीच विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण

Read More

यौन व्यवसायमा संलग्न ३४ पक्राउ

काठमाडौँ, ९ वैशाख । महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ । प्रभागले शनिबार राति गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा लिएको हो । जसमा

Read More

वाम एकता लम्बिनुका मुख्य चार कारण यी हुन जानौं

काठमाडौं, ९ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच तीन दिनयता १३ घन्टा वार्ता भएको छ । बिहीबार र शनिबार प्रधानमन्त्रीनिवास बालुवाटार तथा शुक्रबार माइतीघरस्थित एक घरमा दुई अध्यक्षबीच लगातार ‘वान टु वान’ वार्ता भइरहेको छ । पहिलो दिन पौने ३ घन्टा, दोस्रो दिन ४ घन्टा तथा शनिबार

Read More