Tuesday, April 24, 2018
Home > विचार/अन्तर्वार्ता

मेथी सेवन र प्रयोगबाट हुने फाइदाहरुबारे जानैं : महिलामा स्तन वृद्धी गर्न कपाल झर्न रोक्न,डन्डीफोर नियन्त्रण,मोटोपन र पाचन प्रणालीमा सुधार ल्याउन

मेथीलाई हामीले नियमित रुपमा भान्सामा प्रयोग गदै आएका छौं । तरकारीमा नियमित नै हामी मेथी प्रयोग गर्ने गछौं । मेथी मसलारुपी खाद्य पदार्थ हो । तर सबैलाई मेथीको स्वाद मन पर्दैन होला । मननपरेनी मेथीका धेरै फाइदा छन् । मेथीका फाइदाहरुबारे सबैलाई थाहा नहुन सक्छ । यो पढनुहोस् मेथीले हाम्रो

Read More

मधेस अझै निर्णायक शक्ति

- दिनेश यादव प्रदेश दुईमा स्थानीय तहका लागि तेस्रो चरणको चुनाव सम्पन्न भई विभिन्न दलका निर्वाचित जनप्रतिनिधिले आ–आफ्नो पदभार ग्रहण गरिसकेका छन् । अन्य प्रदेश र चरणको तुलनामा प्रदेश दुईको चुनाव शान्तिपुर्ण रहयो । त्यस क्षेत्रका जनता धेरै पहिलेदेखि मतदानका लागि आतुर थिए । तर, केही राजनीतिक दाउपेचका कारण प्रदेश

Read More

“लोकतान्त्रिक गठबन्धनमा राजपाको सहभागिता कांग्रेसको उदारतामा भर पर्छ”

[divide margin_top="2pt" color="#dd3333"] राकेश  मिश्र सह-महासचिव, राजपा नेपाल [divide margin_top="0" margin_bottom="2pt" color="#dd3333"] विद्यार्थीकालमा राजनीतिमा होमिएर पनि पत्रकारिता क्षेत्रलाई अँगाल्दै पुनः सक्रिय राजनीतिमा प्रवेश गरेका राकेश मिश्र राजपा नेपालका युवा नेता तथा सह–महासचिव हुन् । आगामी निर्वाचनमा सर्लाही–४ बाट प्रत्यक्ष उम्मेदवारका रुपमा उम्मेदवारी दिने तयारीमा रहेका मिश्र उम्मेदवारी पाए सजिलै जित्न सक्ने दावी गर्छन् ।

Read More

अब नेपालमा दुई पार्टी मात्र : ‘चीन पार्टी’ र ‘भारत पार्टी’

- राजेन्द्र काफ्ले ‘प्यार और जंग में सब कुछ जायज है’ हिन्दी भनाई नेपालीमा उल्था गर्दा भने ‘राजनीतिमा सबै कुरा जायज हुन्छ’ मा परिणत हुने गरेको छ । माया र लडाईंमा सबै कुरा जायज होस् वा नहोस् तर नेपालको राजनीतिमा सबै कुरा जायज छ, मान्य छ । केही दिन पहिलेसम्म पनि

Read More

दशैं, डाक्टर सा’बको लिँडेढिपी र सतीले सरापेको देश

- राजुप्रसाद काफ्ले नेपालका यी दुई महान् ‘अनसन’ काण्डहरुको नकारात्मक पाटो मात्रै छैन । त्यसमा ‘माल’ पार्नेहरु पनि प्रशस्तै छन् । प्रदेश नं. २ मा दशैं सकियो । हुनेलाई त सधैं दशैं नै थियो तर चुनावका बेला नहुनेले पनि राम्रै तरिकाले हातमुख जोड्न पाए । उनीहरुका लागि त चुनाव पाँच वर्षमा होइन

Read More

सुरुभयो राष्ट्रसंघीय महासभा, उत्तर काेरिया प्रमुख एजेण्डा ?

–एकराज पाठक काठमाडौं, ४ असोज (रासस) ः तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन डि रुजबेल्ट र ब्रिटिश प्रधानमन्त्री विन्स्टन चर्चिलले दोस्रो विश्वयुद्ध चलिरहेकै बेला कल्पना गरेको संयुक्त राष्ट्रसंघका चार खास उद्देश्य थिए । ती चार उद्देश्य थिए– दोस्रो विश्वयुद्धबाट क्षतविक्ष भएको विश्वको भौतिक र मानसिक पुनर्निर्माण गर्ने, विश्वका सबैदेशहरुबीच दोस्रो विश्वयुद्धका समयमा कोरिएको शत्रुताको

Read More

स्थानीय निकायमा जान नचाहने कर्मचारीको तलब भत्ता नै रोक्ने भन्ने कुरा आइरहेको छ, यो के हो ? यो निजामती सेवा ऐन तथा नियमावली विपरीतको कुरा हो । एउटा आम कर्मचारीको मनोबल उच्च बनाएर स्थानीय निकायमा पठाउनुपर्ने ठाउँमा यसले त उल्टै मनोबल गिराउने काम गर्छ । यो कुरा कसरी आइरहेको छ भन्ने

Read More

आखिर के चाहन्छ उत्तर कोरिया ?

- एकराज पाठक   काठमाडौं, २४ भदौ । न्युयोर्क टाइम्समा टेकियोबाट मोतोको रिच र डेबिड इ.सेन्जरले आखिर के चाहन्छ उत्तर कोरिया शीर्षकमा सेप्टेम्बर ५ मा समाचार विश्लेषण गरेका छन् । ३३ बर्षीय उत्तर कोरियाली तानाशाहा किम जोङ् उनले एकपछि अर्काेगरी जारी राखेको आणविक अश्त्रको भित्री ध्येय खोज्ने प्रयत्न लेखकद्धयले सो विश्लेषणमा गरेका

Read More

‘सेप्टेम्बर युद्ध’मा मधेश

दिनेश यादव तराई–मधेशमा स्थानीय तहको निर्वाचनलाई शर्तकै रुपमा उपयोग गर्नुपर्ने पक्षमा धेरै युवाहरु थिए । कमोवेश त्यसमा केही घटबढसहित अझै उनीहरु त्यही मानसिकतामा छन् । खासगरि राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) का युवा नेताहरु निर्वाचनअघि सरकारले गरेको सहमति र जनताको माग सम्बोधनपछि मात्र चुनावमा जानुपर्ने अडान राख्दै आएका थिए । यसमा

Read More

किम जोङ-उनकाे मायावी परिवार

उत्तर कोरियाका कैयौं कुराहरुका साथसाथै किम जोङ परिवारको जीवनमा पनि रहस्य लुकेको छ । तर दक्षिण कोरियाली जासुसी एजेन्सीको रिपोर्टमा भनिएको छ कि गत फरवरी महिनामा उनकी पत्नी री सोल–जूले तेस्रो बच्चा जन्माइन् । सार्वजनिक जीवनबाट टाढा भए पछि २०१६ मा उनी गर्भवती भएको अनुमान गरिएको थियो ।   उत्तर कोरियाका कैयौं

Read More