Tuesday, April 24, 2018
Home > अन्तर्राष्ट्रिय

मोदी नेपाल आउनुअघि नै किन जादैँछन चीन भ्रमणमा ?

सुधारको दिशातर्फ भारत–चीन सम्बन्ध : बिबादमा रहेको नाथूला मार्ग खुलाउने सहमति बेइजिङ, १० बैशाख । भारतीय विदेशमन्त्री सुषमा स्वराज र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । भेटवार्तापछि भारत र चीनबीच सिक्किमस्थित बिबादमा रहेको भानिएका नाथू ला मार्ग पुनः खुला गर्ने सहमति भएको छ। डोकलाम विवाद बढे पनि त्यसको करिब

Read More

इन्डोनेसियामा भूकम्प, दुईको मृत्यु, तीन सय घर क्षति

जाकार्ता, ६ वैशाख . इन्डोनेसियाको जाभा प्रान्तमा आएको भूकम्पमा परी दुई व्यक्तिको मृत्यु हुनाका साथै अन्य २१ जना घाइते भएका छन् । यस भूकम्पका कारण ३०० भन्दा बढी घर क्षतिग्रस्त भएको प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । प्राकृतिक प्रकोप व्यवस्थापनका प्रवक्ता पुर्वो नुङ्रोहोेका अनुसार यस भूकम्पको कारण दुई हजारभन्दा

Read More

अमेरिकाको हाउस्टनका ९११ जनालाई जेल सजाय

हाउस्टन, ६ वैशाख अमेरिकाको हाउस्टनमा रहेको एक कार्यालयको टेलिफोन सेवामा कार्यरत ९११ कर्मचारीलाई जेल सजाय भएको छ । आपतकालीन फोन सेवा अवरुद्ध गरेको भन्दै उनीहरुलाई दश दिने जेल सजाय र १८ महिना निलम्बन गरिएको स्थानीय अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार ४४ वर्षीय क्रिनसान्डा विलियमले आपत्कालीन र अन्तर्राष्ट्रिय सेवा अवरुद्ध

Read More

टर्कीमा निर्वाचन आगामी जुनमा २४ मा हुने

टर्की, ५६ वैशाख । टर्कीले सन् २०१९ को नोभेम्बरमा हुनेगरी तय भएको निर्वाचनलाई एक वर्षपहिले आगामी जुन २४ मा हुने गरी तोकेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एडोगानले बुधबार अङ्करामा गरिएको प्रेस सम्मेलनमा भन्नुभयो, कार्यकारी राष्ट्रपतिको निर्वाचन गर्न राष्ट्रको भविष्यका लागि जरूरी देखिएकोले यही बर्ष जुन २४ मा राष्ट्रपति तथा

Read More

पाकिस्तान–अफगानिस्तान सीमामा तनाव, पाँच सैनिक मारिए

पाकिस्तान, ४ बैशाख । पाकिस्तान र अफगानिस्तान सीमामा तनाव भएको छ । पाकिस्तान–अफगानिस्तान सीमाको डुरण्ड लाइनमा भएको हिंसामा पाँच पाकिस्तानी सेनाको ज्यान ग्उको छ भने एक सैनिक घाइते भएका छन् । सीमा क्षेत्रमा रहेका अफगानिस्तानका आदिवासी समुदायका मानिसले पाकिस्तानी सेनामाथि आक्रमण गरेका हुन् । अफगानिस्तानको खोश्त प्रान्तका गभर्नर हुकुम खान हबिबिले

Read More

यसरी मर्दैछन् करोडौं भारतीय : बेलायतका वैज्ञानिकले गरे भविष्यवाणी

चैत्र २३ । बेलायतका केही वैज्ञानिकहरुले गरेको भविष्यवाणीका कारण पूरै भारतमा हडकम्प मच्चिएको छ । हुन त कतिपय भविष्यवाणीहरु त्यति सफल हुँदैनन् तर केही भविष्यवाणी भने सत्य सावित हुन सक्छन् । वैज्ञानिकहरुका अनुसार वर्तमानमा भारत तिव्र गतिमा आर्थिक समृद्धि हासिल गरिरहेको देश भए पनि आगामी दशकमा त्यहाँका अधिकांश मानिस भोकै मर्न

Read More

भारतका सबैभन्दा धनी मुकेश अम्बानीका छोराछोरीको पाकेट खर्च कति ? पत्यार नलाग्न सक्छ !

चैत्र १५ । सबैलाई चासोको विषय हुन्छ कि धेरै धनी मानिसका छोराछोरीले आफ्ना मातापिताबाट पकेट खर्च कति पाउँछन् होला ? भारतका सबैभन्दा धनी मुकेश अम्बानीका छोराछोरीले पाउने पकेट खर्च हेर्दा सबैको होस उड्न सक्छ । आईडीआईभीएलाई दिएको एक अन्तर्वार्तामा मुकेशकी पत्नी नीता अम्बानीले बताएकी छिन् कि जब उनका छोराछोरी स्कुल जान्थे

Read More

नोबेल शान्ति पुरस्कार जितेकी मलाला ६ वर्षपछि घर फर्किइन्

पाकिस्तान, १५ चैत । पाकिस्तालकी नोबेल शान्ति पुरस्कार विजेता २० वर्षिया मलाला युसुफजाई ६ वर्षपछि पहिलो पटक स्वदेश (पाकिस्तान) फर्किएकी छिन् । सन् २०१२ मा तालिवान लडाकूले गोली प्रहार गरेपछि उनी बेलायतमा निर्वासित भएकी थिइन् । बालिका शिक्षाको पक्षमा अभियान चलाएको भन्दै सन् २०१२ मा एक बन्दुकधारीले १४ वर्षको उमेरमा उनलाई

Read More

अमेरिकी राष्ट्रपति ट्रम्पले भारतलाई दिए धम्की

फागुन २७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई करको विषयलाई लिएर धम्की दिएका छन् । उनले भारतले अमेरिकी कम्पनीहरुमाथिको कर नघटाए आफ्नो देशमा रहेका भारतीय कम्पनीमाथि पनि दोब्बर कर लगाउने धम्की दिएका हुन् । व्हाइट हाउसको कार्यक्रममा बोल्दै उनले भने, हामी बराबरीको कर प्रणाली लागू गर्न सक्छौँ । यदि उनीहरु २५,५०

Read More

भारतमा लेनिनको शालिक भत्काएर टाउकोको फुटबल खेलियो

फागुन २२ । भारतको त्रिपुरा राज्यमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले कम्युनिष्ट विचारक लेनिनको शालिक भत्काएको छ । बीजेपी कार्यकर्ताहरुले भारत माता की जय भन्ने नारा लगाउँदै लेनिनको टाउकोको फुटबल समेत खेलेको समाचार संस्थाहरुले जनाएका छन् । त्रिपुरा राज्यमा वाम सरकारको २१ वर्ष पूरा भएको अवसरमा पाँच वर्ष अगाडि

Read More