Tuesday, April 24, 2018
Home > मनोरञ्जन

प्रचारप्रसारको फरक शैली, प्रियंका र सञ्जय रथमा शहर घुमे

काठमाडौं, ११ बैशाख । फिल्म रिलिज हुनुअगाडि दर्शक हलसम्म ल्याउनका लागि प्रचारप्रसारमा अनेक उपाय अपनाइन्छ। चलचित्र‘ह्याप्पी डेज’ ले पनि यस्तै फरक शैली अपनाएको छ।त्यसका लागि ‘ह्याप्पी डेज’को टिमले कलाकारलाई बग्गीमा चढाएर सहर घुमाएको हो। अभिनेत्री प्रियंका कार्की र अभिनेता सञ्जय गुप्ताले बग्गीमा चढेर सहर घुमेका हुन्।उनीहरुलाई ललितपूर र काठमाडौँको विभिन्न स्थान

Read More

‘बेबी आइ लव यू’ को ट्रेलर रिलिज त्रिकोणीय प्रेम कथामा (ट्रेलर भिडियोसहित)

बैशाख १० ‘बेबी आइ लव यू’को ट्रेलर सार्वजनिक गरेको छ । प्रोमोमा नव नायक सन्तोष खड्गी र नायिका पूजा तिवारीबिचको लभ, रोमान्स र र विछोडलाई देखाइएको छ । कार्यक्रममा प्रस्तुतकर्ता शिव न्यौपानेले फिल्मले युवा पुस्तालाई आकर्षण गर्ने बताए । यस्तै फिल्ममा संगीत समेत दिएका नायक खड्गीले फिल्ममा सक्दो मिहेनत गरेको

Read More

‘हावाको चिसो झोकाले’ प्रताप र ससिकाको भिडियो सार्वजनिक

नेपाल आइडल र चलचित्र पाश्र्व गायनबाट चर्चामा रहेका नेपाल आइडलका सेकेन्ड रनरअप गायक प्रताप दास र गायिका ससिका राईको स्वरमा ‘हावाको चिसो झोकाले’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा ‘नेपाली तारा सिजन–३’ का फस्ट रनरअप समेत रहेका गायक देबेश राईको संगीत तथा एरेन्ज रहेको छ भने गीतमा

Read More

वैशाख २० बाट सुशील शाहीको प्रेमवाणाी फ्लोरमा जाने

नयाँ नेपाली फिल्म निर्माण घोषणा हुनु यो कुनै नौलो कुरा होइन । फिल्मको व्यापार आशालाग्दो नभएपनि नयाँ मेकर उत्साहित हुँदै हप्ता दिनको अन्तरालमा फिल्म निर्माणमा हात हालिरहेका छन् । यसैबीच बिहीबार सुशील शाहीको लगानी रहने गरी चलचित्र ‘प्रेमवाणी’ को औपचारिक निर्माण घोषणा गरियो । राजधानीमा पत्रकार सम्मेलन मार्फत त्रिकोणात्मक प्रेमकथामा यो

Read More

‘हैरान’ को टिजर रिलिज, जेठ ४ मा चलचित्र देशव्यापी प्रदर्शनहने (फिल्मको टिजर भिडियो सहित)

काठमाडौँ ८ बैशाख । विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको कमेडी र एक्सनको समिश्रण सहित चलचित्र ‘हैरान’ को टिजर रिलिज गरिएको छ । बिहीबार युट्युव मार्फत सार्वजनिक गरिएको टिजरमा सबै पात्रको डायलगलाई स्थान दिइएको छ । डान्स फेवर प्रस्तुत ‘हैरान’ लाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका हुन् ।

Read More

‘खुकुरीलाई के थाहा अचानोको पीडा ’ भिडियो सार्वजनिक

काठमाडौँ, ६ बैशाख । गायिका तथा नायिका सानु खतिवडाको आवाजमा रहेको गीत ‘खुकुरीलाई के थाहा अचानोको पीडा ’ म्युजिक भिडियो युट्युवमार्फत सार्वजनिक भएको छ । अम्बर राज रुसालको शब्द तथा तारा वीर पाण्डेको संगीत रहेको रहेको यस भिडियोमा सुमन लामा र सानु खतिवडाको अभिनय हेर्न पाइन्छ ।राजु लामाको निर्देशनमा बनेको यस

Read More

‘रानीमहल’फिल्ममा डेब्यु गदैं पूर्व मिस नेपाल निकिता चण्डक

काठमाडौं, ६ बैशाख । पछिल्लो समय मिस नेपालको ताज विजेताहरु चलचित्र क्षेत्रमा देखिँदै आएका छन् । चलचित्रमा देखिए पनि स्थापित हुनेहरु भने कमै छन् । प्रथम मिस नेपाल रुवी राणादेखि सुमी खड्का, झरना बज्राचार्य, माल्भिका सुव्वा, जेनिशा मोक्तान, मलिना जोशीसम्मको फिल्मी यात्रा भने त्यति राम्रो भएको देखिँदैन । अनमोल केसी स्टारर फिल्म

Read More

‘प्रसाद’ को औपचारिक घोषणा,विपिन र नम्रताको जोडी श्रीमान–श्रीमतीको भूमिकामा

काठमाडौं, ६ बैशाख । पुराना चलचित्रकर्मी सुवाश थापा आफ्नो एकल लगानीमा चलचित्र प्रसाद निर्माणमा जुटेका छन् । यसभन्दा अगाडि थापाले नायिका सुस्मिता केसीसँग मिलेर ‘म त तिम्रै हुँ’ चलचित्र निर्माण गरेका थिए । उक्त चलचित्रले बक्स अफिसमा सोचेजस्तो कारोबार नगरेकोले निकै मेहनत गरेर अहिले थापा बीग प्रोजेक्टको चलचित्र ‘प्रसाद’को निर्माण कार्यमा

Read More

अन्जु र राजनको स्वरमा चलचित्र ‘चङ्गा’को गीत सार्वजनिक (भिडियो)

वैशाख ५ । हास्य टेलिशृ्खला लेखन, निर्देशन तथा अभिनयमा आफ्नो छुट्टै पहिचान बनाएका कलाकार किशोर भण्डारी ‘डिट्ठा साब’ ले निर्देशन गरेको चलचित्र ‘चङ्गा’को गीत सार्वजनिक भएको छ । डिजिटल राइट्स लिएको बुढा सुब्बा म्युजिकको अफिसियल युट्युव च्यानल मार्फत फिल्ममा समावेश ‘कम्पनी माला’ बोलको गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा थुप्रै कोरस

Read More

०७४ मा चलचित्र क्षेत्रका उतार चढाव बारे जानौं

काठमाडौं, ३ बैशाख । नेपाली चलचित्रको इतिहासमा ‘ब्याक टु ब्याक’ चलचित्र सफल भएको सन्दर्भलाई हेर्ने हो भने २०७४ लाई सुखद मान्न सकिन्छ । ०७४ सालमा प्रदर्शनमा आएका ९० बढी चलचित्रमध्ये झण्डै दुई दर्जन बढी चलचित्रले सफलता हासिल गरे । जसमा पनि १५ वटा चलचित्रले बक्स अफिसमा सम्झन योग्य छाप छाडे

Read More