Tuesday, April 24, 2018
Home > आर्थिक

शेयर बजार दोहोरो अंकले बढ्यो, शेयर बजारमा सुधार हुदैँ

काठमाडौँ, ९ वैशाख । शेयर बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । लगातार बढ्दै आएको बजार आज ५०.१८ बिन्दुले उकालो लागेर एक हजार ४३८.४९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक १०.०८ अंकले बढेर ३०४.१८ बिन्दुमा पुगेको छ । कूल १६७ कम्पनीको २८

Read More

४ किलो सुन बरामद एक सातामा विमानस्थलबाट चार भारतीय पक्राउ

काठमाडौं, ९ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक साताको अवधिमा करिब चार किलो सुनसहित चार भारतीय पक्राउ परेका छन्। दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारततिर तस्करी गर्न ल्याइएको सुनसहित शुक्रबार राति विमानस्थलबाट एक भारतीय पक्राउ परेको हो । फ्लाई दुबईको एफजेड ५७५ नम्बरको उडानबाट नेपाल आएका भारतीय ३० वर्षीय महेश रामचन्द्र देवकालाई

Read More

करोडौँ लगानीमा ‘वनवास’

चितवन, ८ वैशाख । चितवनको कुमरोजमा पर्यटकलाई लक्षित गरेर सुविधायुक्त होटल निर्माणको क्रम शुरु भएको छ । एक जना संरक्षणकर्मी वासु ढुंगानाले करिब रु १० करोडको लगानीमा खैरहनी नगरपालिका–१३ कुमरोजको इचर्नीमा अहिले होटल ‘वनवास’ निर्माण गर्दै हुनुहुन्छ । साना होटल भए पनि ठूलो लगानीका होटल यहाँ थिएनन् । पर्यटक आकर्षित भएसँगै व्यवसायीसमेत

Read More

वीरगञ्जलाई बजेटले उत्साहित गर्छ : अर्थमन्त्री

वीरगञ्ज, ८ वैशाख । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७५÷७६ को बजेटले वीरगञ्जलाई उत्साहित गर्ने बताउनुभएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघको सहजीकरण तथा अर्थ मन्त्रालयको राजस्व परामर्श समितिद्वारा आज यहाँ आयोजित राजश्व नीति तथा कार्यक्रम बारे छलफल तथा सुझाव संकलन कार्यक्रममा अर्थमन्त्री खतिवडाले उक्त धारणा राख्नुभएको हो । उहाँले मुलुकको

Read More

भारतीय कुखुरा र अण्डा अवैध रुपमा नेपाल भित्रिँदै,सीमावर्ती क्षेत्रमा बर्डफ्लुको उच्च जोखिम रहेको छ

लहान, ६ वैशाख । सरकारले भारतीय बजारबाट कुखुरा र पक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि सिरहाका विभिन्न बजारमा खुलेआम बिक्री वितरण भइरहेको छ । भारतमा बर्डफ्लु देखापरेपछि सरकारले भारतबाट कुखुरा र अण्डालगायत पक्षीजन्य वस्तुको आयातमा रोक लगाएको हो । भारतीय सीमासँग जोडिएको सिरहाको विभिन्न नाकाबाट सेतो अण्डा र कुखुरा भित्रिने गरेको

Read More

तीन घण्टाको बाटो तीस मिनेटमा छोटियो

बाबियाचौर, म्याग्दी, ५ वैशाख । रघुगंगा गाउँपालिका–१ बेगखोलामा झोलुङ्गे पुल निर्माण भएपछि तीन घण्टाका बाटो ३० मिनेटमा छोटिएको छ । बेग र बाँदुक गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि भिर, जंगल र खोल्साखाल्सी भएको बाटोमा घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै यात्रा अवधि छोटिएको हो । तीन घण्टाको घुमाउरो बाटो पुल

Read More

‘दैनिक ६५८ जनालाई रोजगारी देऊ’ विश्व बैंक

काठमाडौं, ४ बैशाख । सरकारले प्रतिदिन ६५८ नयाँ रोजगारी सिर्जना गर्नुपर्ने विश्व बैंकको एक प्रतिवेदनले औल्याएको छ। विश्व बैकले नेपालको श्रम बजारमा प्रतिमहिना ३५ हजार जनशक्ति थपिने गरेको भन्दै सरकारले रोजगारीदिनको लागि वार्षिक दुई लाख ४० हजार नयाँ रोजगारी सिर्जना हुनपर्ने जनाएको छ। बैकको प्रतिवेदनअनुसार नेपाल सरकाले प्रतिदिन छ सय ५८

Read More

विदेशी लगानीका १९४ उद्योग दर्ता

काठमाडौँ, ३ वैशाख । उद्योग विभागमा चालू आर्थिक वर्षको आठ महिनामा विदेशी लगानीका १९४ उद्योग दर्ता भएका छन् । विभागले दिएको जानकारीअनुसार फागुन मसान्तसम्म ठूला १०, मझौला चार र साना १८० उद्योग दर्ता भएका हुन् । विदेशी लगानीका साना उद्योग, स्वदेशी तथा विदेशी लगानीका मझौला र ठूला उद्योग गरी विभागले १९४

Read More

शेयर किन्न र बेच्न अब दलालकामा धाउन नपर्ने

काठमाडौँ, २ वैशाख । नेपालमा पनि इन्टरनेटमार्फत शेयर खरिद बिक्री गर्न आदेश दिन सक्ने प्रणालीको अभ्यास शुरु भएको छ । क्रिस्टल कञ्चनजंगा सेक्युरिटी प्रालिमा आज आयोजित समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले उक्त प्रणाली शुभारम्भ गर्नुभएको हो । यो प्रणाली प्रारम्भसँगै शेयर लगानीकर्ताले शेयर खरिद बिक्रीका लागि ब्रोकर कार्यालय

Read More

तरकारीको भाउ बढ्यो,तराई र हिमालमा बढ्यो मूल्यवृद्धि, काठमाडौँमा कम

काठमाडौँ, ३० चैत । पछिल्लो महिनामा हिमाल र तराईमा मूल्यवृद्धि बढेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आठ महिनाको समग्र आर्थिक विवरणमा क्षेत्रगत उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा कम देखिएको छ । तराई र हिमालमा भने बढी देखिएको छ । क्षेत्रगत आधारमा हेर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति तराईमा ६.३ प्रतिशत, हिमालमा

Read More