Tuesday, April 24, 2018
Home > शिक्षा/स्वास्थ्य > सँगै भुलेर पनि यी खानेकुराहरु कहिल्यै नखानुहोस्, ज्यान जान सक्छ

सँगै भुलेर पनि यी खानेकुराहरु कहिल्यै नखानुहोस्, ज्यान जान सक्छ

काठमाडौं ३० पुस । केही खानेकुराहरु यस्ता हुन्छन् जसलाई सँगै खाँदा कहिलेकाही मानिसको मृत्यु पनि हन् सक्छ । त्यस्ता खानेकुराहरु सँगै खानु हुँदैन ।

अहिले नेपालको मौसम चिसो छ चिसोमा जेखाएपनि हुन्छ (पछ) भन्ने हरुले होसपुराउनुहोस किनकि यस्ता खानेकुराहरु छन जुन हामीले सगै वा अगिपछि खादा हाम्रो ज्यान जान सक्छ । खानाको सोखिन मान्छेहरुलाई कुन खानेकुरासँग कुन खानेकुरा मिसाएर वा सँगै खानुहुँदैन भन्ने जानकारी हुँदैन ।

यसले गर्दा कहिलेकाँही कुनै दुई खानेकुरा सँगै खाँदा मानिस गम्भीर बिरामी पनि हुनसक्छन् तेहिभएर खानाको साथै खानेकुरालाई पनि छुटाएर खानेबानिबसाल्नु पर्छ ।

किनकी हरेक खाद्यान्नहरुको एकअर्कासंग मिलन नसकने गुणहुनेहुदा जस्ले खान्छ त्यसैले बिचार गरेर खानु पर्छ हामीले तेसरी बिचार गरेरखान नसक्दा बेला बेलामा भिविन्न घटनाहरु सुन्ने गरिन्छ । यहाँ केही त्यस्ता खानेकुराको बारेमा उल्लेख गरिनेछ, जसलाई सँगसँगै खानुहुँदैन ।

जस्तै चिकेनसँगै जुस वा मिठाई खानु हुँदैन, किनकी यसले पेटसम्बन्धी बिरामी निम्त्याउन सक्छ ।

फलफूलसँगै कहिले पनि स्टार्चयुक्त खानेकुरा खानुहुँदैन किनकी फलफूल छिट्टै पचाउन सकिन्छ, तर स्टार्चयुक्त खानेकुरा जस्तै भात वा आलुलाई पचाउन समय लाग्दछ । यसकारण यी दुवैलाई सँगै खानुहुँदैन । दूधसँगै कहिले पनि कागती वा अमिलो सुन्तला खानुहुँदैन ।

यदि सँगै खाइयो भने यसले एसिडिटी बढाउन सक्छ । चिसो पेयपदार्थ पिउनासाथ पुदीना सेवन गर्नु हुँदैन कटहर खाएसगै पान खानु हुदैन् ,माछा खाएसगै दुध खानुहुदैन ।

Leave a Reply