Tuesday, April 24, 2018
Home > आर्थिक > शेयरमा लगानी गर्नेका लागि सुवर्ण अवसर : सामुदायिक लघुवित्त र आईएमई लाइफ इन्स्युरेन्सको साधारण शेयर आउँदै

शेयरमा लगानी गर्नेका लागि सुवर्ण अवसर : सामुदायिक लघुवित्त र आईएमई लाइफ इन्स्युरेन्सको साधारण शेयर आउँदै

पुस २८ । शेयरमा लगानी गर्नेहरुका लागि खुशीको खबर आएको छ । सामुदायिक लघुुवित्त र आईएमई लाइफ इन्स्युरेन्सको साधारण शेयर निष्कासन हुन लागेको छ ।

आगामी माघ ९ गतेबाट सामुदायिक लघुुवित्तको ३ करोड रुपैयाँ बराबरको शेयर निष्कासन हुन लागेको हो । सो शेयर भर्नका लागि माघ १२ गतेसम्म पहिलो समय तोकिएको छ ।

त्यसैगरी बीमा समितिले हालै मात्र दस जीवन बीमा कम्पनीलाई सञ्चालन अनुमति प्रदान गरे पछि हालै सञ्चालनमा आएको आईएमई इन्स्युरेन्सले ६० करोड रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गर्ने भएको छ ।

Leave a Reply