Tuesday, April 24, 2018
Home > आर्थिक > बालाजु औद्योगिक क्षेत्रमा सरकारी जागिर खुल्यो : एसएलसी पढेकालाई समेत अवसर (विज्ञापनसहित)

बालाजु औद्योगिक क्षेत्रमा सरकारी जागिर खुल्यो : एसएलसी पढेकालाई समेत अवसर (विज्ञापनसहित)

पुस २८ । बालाजु क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न पदहरुमा सरकारी जागिरको अवसर खुलाएको छ । आजको गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गर्दै लिमिटेडले विभिन्न २५ पदका लागि दरखास्त माग गरेको हो ।

चार्टड एकाउन्टेन्टदेखि कार्यालय सहायक सम्मका पदमा कर्मचारी माग गरिएको छ जसमा एसएलसी पढेकाले समेत अवसर पाउनेछन् ।

विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस् – adv vacancy

Leave a Reply