मेष – अनावश्यक ठाउँमा धन खर्च होला । घर परिवारमा झै–झमेलाको अवस्था आउला । यर्थको यात्रा रहला ।
वृष – विद्या र बुद्धिके विकास हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।
मिथुन – न्यायिक कार्यमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो होला । अलंकारको प्राप्ति, नयाँ वस्त्र पाईनेछ ।
कर्कट – शुभकार्यको चर्चा चल्नेछ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला ।
सिंह – इनाम र प्रतिष्ठा कमाउने वेलाछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
कन्या – सरकारी निकाएबाट सहयोग मिल्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । नजिकका व्यक्ति बाट धोका पाइएला ।
तुला – जोश जाँगर र हिम्मत वढ्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिने छ ।
वृश्चिक – शिक्षामा सफलता पाइएला । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।
धनु – आकस्मिक धनलाभ हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेकोकार्य पुरा होला ।
मकर – सजिलै अरुको बिश्वास जित्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
कुम्भ – धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साहशिकता बाट धनार्जन होला । बिश्वास गरेकाले साथ दिनेछन् ।
मीन – मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । बैदेशिक कार्य अघी बढ्नेछ । शुभ समाचार पाइएला ।