Tuesday, April 24, 2018
Home > १७ माघ २०७४, बुधबार ०९:११ > १७ माघ २०७४, बुधबार ०९:११

प्रधानन्यायाधीशले ज्यान मार्ने धम्की दिएको भन्दै सुुरक्षा माग

माघ १७ । डा. गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुुलीले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षा माग गरेका छन् । भण्डारीले शान्ति सुरक्षा पाउँ भन्दै बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिएका छन् । भण्डारीसँगै डा. केसी, अधिवक्ता ओमप्रकाश अर्याल पनि जिप्रका

Read More

गणतन्त्रवादीहरु होशियार ! ‘श्री ५ महाराजाधिराज’ कै रुपमा पूर्वराजा ज्ञानेन्द्रको भारतमा स्वागत हुुने

माघ १७ । पूर्वराजा ज्ञानेन्द्रलाई श्री ५ महाराजाधिराजकै रुपमा भारतमा स्वागत गर्न लागेको समाचार प्रकाशित भए पछि नेपालका गणतन्त्रवादीहरुको सातो उडेको छ । माघ २२ गते पूर्वराजा ज्ञानेन्द्र भारत भ्रमणमा जाने भएका हुन् । उनी गोवद्र्धन मठ जगन्नाथपुरी उडिसाका एक सय ४५ औं शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औं

Read More

फुल्चोकीमा हराएका विद्यार्थी अझै फेला परेनन्

ललितपुर, १७ माघ । सात दिन पहिले फुल्चोकीमा हाइकिङ (भ्रमणमा) जाँदा हराएका विद्यार्थी अझै भेटिएका छैनन् । ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत तथा कुसुन्ती बस्ने १७ वर्षीय जोन तामाङ बिहीबारदेखि हराएका हुन् । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले नेपाल प्रहरी, सशत्र प्रहरी,

Read More

प्लास्टिक र प्लास्टिकजन्य वस्तुबाट डिजेल उत्पादन

रसुवा, १७ माघ । प्लास्टिकबाट डिजेलको उत्पादन गरिएको छ । गोसाईंकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)का विज्ञको उपस्थितिमा गरिएको परीक्षणबाट एक किलो प्लास्टिकबाट ६०० एमएल डिजेल उत्पादन गरिएको हो । पर्यटकीय क्षेत्र लाङटाङ क्षेत्रमा छरिएका प्लास्टिक तथा पानीको बोतल व्यवस्थापन गरी वातावरण स्वच्छता पार्ने र ती

Read More

भारतीय प्रम नरेन्द्र मोदी नेपाल आउने : किन आउँदैछन् मोदी ?

माघ १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । नेपालस्थित भारतीय राजदूतावासका अधिकारीका अनुसार मोदी फागुन अन्तिम साता (मार्चको दोस्रो साताभित्र) नेपाल आउने भएका हुन् । मोदीकै भ्रमणको गृहकार्यका सिलसिलामा भोलि विहीबार विदेशमन्त्री सुुष्मा स्वराज नेपाल आउन लागेको बताइएको छ । संविधान जारीपछिको नाकाबन्दीका कारण भारतको बिग्रेको

Read More

सीमा क्षेत्रमा हुने अपराध रोक्न सहमत

दार्चुला, १७ माघ । सीमा क्षेत्रमा हुने अपराध रोक्न नेपाल र भारतका सुरक्षा अधिकारी सहमत भएका छन् । मंगलबार भारतको जौलजिविमा आयोजना गरिएको संयुक्त बैठकमा दुवै देशका सुरक्षा अधिकारीले सीमा क्षेत्रमा हुने चोरी तस्करी, मानव बेचबिखन तथा लागुऔषध ओसारपसार, वन्यजन्तुको अखेटोपहारको अवैध व्यापार रोक्न सहमत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब

Read More

त्रिभुवन माविलाई रु २० लाख सहयोग

गुल्मी, १७ माघ । गुल्मीको त्रिभुवन माध्यमिक विद्यालयलाई भूपूविद्यार्थीबाट रु २० लाखभन्दा बढी आर्थिक सहयोग प्राप्तभएको छ । मुसिकोट नगरपालिका–६, कुर्घा, भुवाचिदीस्थित विद्यालयका लागि सोही वडा कुर्घा देउताथान जन्म भई हाल चितवन बसोबास गर्दै आउनुभएका घनश्याम शर्माले रु २० लाख पाँच हजार एक रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । विद्यालयका भूतपूर्व विद्यार्थीसमेत

Read More

धर्मकाया बुद्ध मण्डला निर्माणस्थलको स्थलगत अवलोकन

पोखरा, १७ माघ । पोखरा लेखनाथ महानगरपालिका–११ काँहुडाँडामा निर्माणाधीन धर्मकाया बुद्धमण्डला निर्माणस्थलको मंगलबार सहारा क्लब, युके र हङकङको टोलीले स्थलगत अवलोकन गरेको छ । मण्डला निर्माण समितिद्वारा काँहुडाँडामा आयोजित स्वागत कार्यक्रममा टोलीका सहभागीले बुद्ध मण्डलाको निर्माणले पोखराको पर्यटकीय आकर्षणलाई वृद्धि गर्ने बताउनुभयो । पोखरामा ठूलो संख्यामा धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ

Read More

पोखरीमा डुबेर महिलाको मृत्यु

गौशाला, १७ माघ । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा मंगलबार पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–२ बस्ने रामसेवक भण्डारीकी पत्नी ६० वर्षीया शान्तिदेवी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताउनुभएको छ । शारीरिक रुपमा अपाङ्ग रहेकी भण्डारी शौचका लागि वनमा गएको र

Read More

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

लहान, १७ माघ । सिराहाको अर्नामा गाउँपालिका–३, बन्ठियास्थित सडकमा गएराति ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा त्यसका चालकको मृत्यु भएको छ । स १ त ५१३७ नंको ट्र्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टर चालक सोही गाउँपालिका–४ निवासी १७ वर्षीय जितेन्द्र मण्डलको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर पल्ँिटदा मण्डलको मृत्यु

Read More