Tuesday, April 24, 2018
Home > १६ पुष २०७४, आईतवार १२:३२ > १६ पुष २०७४, आईतवार १२:३२

मजदूरको न्युनतम मासिक ज्याला रु १५ हजार तोक्न पहल गरिने

काठमाडौँ १६ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले मजदूरको न्युनतम मासिक ज्याला रु १५ हजार तोक्नुपर्ने बताउँदै त्यसका लागि सरकारले पहल गर्ने बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आज यहाँ ‘चौथो राष्ट्रिय ट्रेड युनियन सम्मेलन’को उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अहिले सरकारले तोकेको मजदूरको न्यूनतम ज्याला नौ हजार ७०० धेरै कम

Read More

मुलुकको अधिकांश राजनीति र प्रशासनिक नेतृत्व सम्हाल्ने व्यक्तित्व त्रिविकै उत्पादनः प्रधानमन्त्री

ललितपुर, १६ पुस । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले देशको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम जनशक्ति तयार पार्न त्रिभुवन विश्वविद्यालयले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयको ४३ औँ दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मुलुकको जेठो यस विश्वविद्यालयले नेपालको शैक्षिक जगतमा पु¥याएको योगदान

Read More

देशभर विषादी सप्ताह

काठमाडौँ, १६ पुस । ‘घातक विषादी मुक्त संसार, स्वास्थ्य जीवन र पर्यावरणको आधार’भन्ने नाराका साथ देशभर विषादी सप्ताह आयोजना गरिने भएको छ । बाली संरक्षण निर्देशनालय, निर्देशक समिति र मातहतका जिल्ला कृषि विकास कार्यालयको संयुक्त आयोजनामा सो सप्ताह आयोजना हुन लागेको हो । पुस १७ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा

Read More

राजधानीका नाम चलेका अस्पतालले बिरामीसँग १३ प्रतिशतभन्दा बढी गैरकानूनीरुपमा सेवाशुल्क लिँदै,अस्पतालको ढोका प्रवेशदेखि बिरामी कुरुवा जस्ता शीर्षकमा सेवाशुल्क लिँदै आएका छन्

काठमाडौँ, १६ पुस । सरकारले बिरामीसँग कुनै पनि शीर्षकमा स्वास्थ्य सेवा कर लिनुहुँदैन भन्ने आवाज उठिरहेका बेला राजधानीका नाम चलेका अस्पतालले भने बिरामीसँग गैरकानूनीरुपमा सेवाशुल्क लिँदै आएका छन् । निजीस्तरमा सञ्चालित नाम चलेका अस्पतालले उपचार सेवा शुल्कका नाम बिरामीसँग विभिन्न शीर्षकमा गैरकानूनीरुपमा १३ प्रतिशतभन्दा बढी शुल्क लिने गरेको पाइएको हो । दुई

Read More

पासाङका शब्द दर्शक र श्रोताको मनमा

काठमाडौं, पुस । लामो समयदेखि अमेरिकामा रहेर आफ्नै पेशा व्यवसायमा व्यस्त बनेका पासाङ शेर्पा फेरि गीत संगीतमा सक्रिय हुन थालेका छन् । सानैदेखि गीत संगीतमा रुची राख्ने पासाङले थुप्रै गीतमा कलम चलाएका छन् । उनका चर्चित गीतहरुको नाम लिनुपर्दा साँझ ढलेको थाहै पाएन, तल पर्यो सल्लेरी लगायत छन् । उनको

Read More

मजदूरको मासिक ज्याला रु १५ हजार तोक्न पहल गरिने

पुस १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले मजदूरको न्युनतम मासिक ज्याला रु १५ हजार तोक्नुपर्ने बताउँदै त्यसका लागि सरकारले पहल गर्ने बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आज यहाँ ‘चौथो राष्ट्रिय ट्रेड युनियन सम्मेलन’को उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अहिले सरकारले तोकेको मजदूरको न्यूनतम ज्याला नौ हजार ७०० धेरै कम भएको

Read More

जिल्लामै पहिलाेपटक युवालाई व्यावसायिक बनाउन तरकारी र नगदे बालीमा अनुदान

पुस १६ । विपन्न वर्गलाई स्वरोजगार बनाउनका लागि कञ्चनपुरको लालझाडी गाउँपालिकाको कृषि शाखाले व्यावसायिक तरकारी खेतीका लागि रु चार लाख ४० हजार अनुदान रकम प्रदान गरेको छ । विपन्न र सीमान्तकृत समुदायको जीवनस्तर माथि उठान युवा स्वरोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाका छ वटै वडाका ११ युवालाई रु ४० हजारका दरले अनुदान रकम प्रदान

Read More

सिरियाको रक्कामा गाडिएका ११५ शव निकालियो

पुस १६ । सिरियाको दक्षिणी प्रान्त रक्कामा जमिनमा पुरिएको सामुहिक चिहानबाट ११५ ओटा शव बाहिर निकालिएको छ । ती शव इस्लामिक स्टेट (आइएस) लडाकूहरुद्धारा मारिएका सिरियाली सर्वसाधारण नागरिक र सरकारी सुरक्षाकर्मीहरुको भएको अनुमान गरिएको अधिकारीहरुलाई उद्धृतगर्दै समाचार संस्था सानाले जनाएको छ । ती शव भेटिएको घटनास्थल इस्लामिक स्टेटका लडाकूले केही वर्षअघिदेखि नै

Read More

आगामी वर्षदेखि कोरियाका कामदारको तलबमा १६ प्रतिशतले वृद्धि हुने

पुस १६ । कोरिया सरकारले आगामी वर्ष सन् २०१८ देखि लागूू हुने गरी कामदारको तलब १६ प्रतिशत वृद्धि गर्ने भएको छ । सन् २०१८ का लागि जुलाईको अन्तिममा निर्धारण गरेको ज्यालादर मन्त्रीपरिषद्ले अनुुमोदन गरेपछि यो नयाँ ज्यालादर नयाँ वर्षसँगै लागूू हुनेछ । कामदारको तलब वृद्धिपछि प्रतिघण्टा ७५३० कोरियन वन भएको छ

Read More

यी हुन् प्रदेशसभाका २२० समानुपातिक विधायक (नामावलीसहित)

पुस १६ । गत मंसिर १० र २१ गते भएको प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको मत परिणाम अनुसार प्रदेशसभाका समानुपातिक विधायकहरुको टुंगो लागेको छ । यी हुन् ती २२० समानुपातिक विधायक – नेकपा एमाले प्रदेश १ विनादेवी राई, सावित्रा जोशी, उषाकला राई, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, होमकुमारी सावाँ लिम्बू, आशा जवेगु, यशोदा अधिकारी, अम्विका

Read More