Tuesday, April 24, 2018
Home > अन्तर्राष्ट्रिय > उम्लेको दूधमा टाउको डुुबाउँदै बाबाले भने – आगामी निर्वाचनपछि ‘मोदी सरकार’ बन्दैन ! (भिडियोसहित)

उम्लेको दूधमा टाउको डुुबाउँदै बाबाले भने – आगामी निर्वाचनपछि ‘मोदी सरकार’ बन्दैन ! (भिडियोसहित)

कार्तिक ६ । भारतको सोनभद्रको मारकुंडी भन्ने स्थानमा गोवद्र्धन पूजाका दिन एउटा पूजारीले घैंटोमा उम्लँदै गरेको दूधमा आफ्नो टाउको डुुबाए ।

त्यसपछि उनले त्यो दूध प्रसादका रुपमा उपस्थित भक्तहरुलाई दिए । त्यतिमात्रै होइन उनी बलिरहेको आगोमाथि नै सुत्ने प्रयास गरे ।

पूजारीको भनाई छ कि यो कुनै अन्धविश्वास होइन बल्कि उनीमाथि कृष्ण भगवानको कृपा छ जसबाट यो सबै सम्भव भएको हो ।

पछि उनले आगामी लोकसभा निर्वाचन पछाडि वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकार नबन्ने समेत भविष्यवाणी गरे ।

Leave a Reply