Tuesday, April 24, 2018
Home > भिडिअाे > “लोकतान्त्रिक गठबन्धनमा राजपाको सहभागिता कांग्रेसको उदारतामा भर पर्छ”

“लोकतान्त्रिक गठबन्धनमा राजपाको सहभागिता कांग्रेसको उदारतामा भर पर्छ”

 राकेश  मिश्र :– सह-महासचिव, राजपा नेपाल

 विद्यार्थीकालमा राजनीतिमा होमिएर पनि पत्रकारिता क्षेत्रलाई अँगाल्दै पुनः सक्रिय राजनीतिमा प्रवेश गरेका राकेश मिश्र राजपा नेपालका युवा नेता तथा सह–महासचिव हुन् । आगामी निर्वाचनमा सर्लाही–४ बाट प्रत्यक्ष उम्मेदवारका रुपमा उम्मेदवारी दिने तयारीमा रहेका मिश्र उम्मेदवारी पाए सजिलै जित्न सक्ने दावी गर्छन् । प्रस्तुत छ, उनको उम्मेदवारी, राजपाको भावी कार्यदिशा तथा मुलुकको समग्र राजनीतिका विषयमा उनीसँग गरिएको कुराकानीको संक्षिप्त अंश :

 

Leave a Reply