Tuesday, April 24, 2018
Home > १४ कार्तिक २०७४, मंगलवार १३:४० > १४ कार्तिक २०७४, मंगलवार १३:४०

एमाले र माओवादीका तीन सांसद कांग्रेस प्रवेश

कार्तिक १४। नेकपा एमालेका दुई र माअाेवादीका एक गरी निवर्तमान सांसद नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका शम्भु श्रेष्ठ कांग्रेसमा फर्किएका हुन् । दोस्रो संविधानसभामा कैलाली २ बाट निर्वाचित मोहनसिंह राठोर मंगलबार कांग्रेस प्रवेश गरेका हुन् । उनीसागै निवर्तमान सांसद रविना चौधरी पनि कांग्रेस प्रवेश गरेका छन् । यस्तै दोस्रो

Read More

मालपोतका सुुब्बा ५ हजार रुपैयाँ सहित रंगेहात पक्राउ

कार्तिक १४ । मालपोत कार्यालय सर्लाहीका नायब सुुब्बा ईश्वरी प्रसाद दाहाल पाँच हजार रुपैयाँ सहित रंगेहात पक्राउ परेका छन् । मालपोत कार्यालय सर्लाही हरिवनमा कार्यरत दाहालले सेवाग्राहीसँग बाटोको रजिष्ट्रेशन पास गरिदिने भन्दै ५ हजार घुुस मागेको अख्तियारले जनाएको छ ।

Read More

ढिलै भए पनि न्याय मिल्यो : बालकृष्णद्वारा मारिएकी उज्जनकी दिदी सावित्री श्रेष्ठ

कार्तिक १४ । प्रहरीले ओखलढुंगाका उज्जन श्रेष्ठको हत्या अभियोगमा सर्वोच्चद्वारा जन्मकैदको सजाय सुनाइएका माओवादी नेता बालकृष्ण श्रेष्ठलाई पक्राउ गरी जेल चलान गरे पछि उज्जनका परिवारले राहत महसुस गरेका छन् । उज्जनकी दिदी सावित्री श्रेष्ठले ढिलै भए पनि आफूहरुलाई न्याय मिलेको प्रतिक्रिया दिएकी छिन् । आज दिउँसो प्रहरीले ढुंगेललाई पक्राउ गरी काठमाडौं जिल्ला

Read More

कसैलाई कांग्रेस नचाहिए पनि देशलाई चाहिएको छ ः पीएम देउवा

कार्तिक १४ । नेपाली कांग्रेसको आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले कसैलाई कांग्रेस आवश्यक नहुन सक्छ, मन नपरेको हुन सक्छ तर देशलाई कांग्रेस आवश्यक भएको बताए छन् । कांग्रेसले मात्र आर्थिक सम्बृद्धि, राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्न सक्नले उनले बताए । आम चुनावका लागि कांग्रेसको घोषणापत्र सार्वजनिक

Read More

हेर्नुहोस् २ नं. प्रदेशमा राजपा र फोरमलाई कुन–कुन सिट ?

कार्तिक १३ । प्रदेश नं. २ का ३२ सीट राजपा र फोरमले बाँडफाँड गरेका छन् । राजपाले १५ र फोरमले १७ सीटमा चुनाव लड्ने भएका हुन् । प्रदेशसभाको ६४ सीटमध्ये फोरमले ३३ र राजपाले ३१ सीट लिएका हुन् ।

Read More

देउवा सरकारद्वारा माओवादीमाथि ‘कैंची’ : बालकृष्ण ढुुंगेल पक्राउ

कार्तिक १४ । सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएर पनि प्रहरीले पक्राउ गर्न नसकेका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ढुंगेललाई ललितपुरबाट पक्राउ गरेको भए पनि औपचारिक पुष्टि भने भइसकेको छैन । ओखलढुुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्चले उनलाई जन्मकैदको फैसला सुनाएको थियो ।

Read More

अमेरिकी राष्ट्रपति चुनाव त रुसले जिताउन सक्छ : नेपालका के कुरा !

कार्तिक १४। राष्ट्रपति ट्रम्पको चुनावी अभियानका एकजना सल्लाहकारले रुसका लागि काम गर्ने शंका गरिएका मानिसहरुसँगको बैठकबारे अनुसन्धानकर्ताहरुसंग झुटो बोलेको स्वीकारेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एकजना चुनावी सल्लाहकार जर्ज पापादोपुलसले चुनावी अभियानकै बेला रुसकालागि काम गर्ने शंका गरिएका एकजना व्यक्तिसँग भेटघाट गरेको स्वीकारेका छन्। उनले रुसीहरुसँग हिलरी क्लिन्टनको अभियानलाई नोक्सान पुग्ने खालका

Read More

बाम गठबन्धनले जित्ने स्थानमा मात्र कांग्रेस–राजपा–फोरम गठबन्धन !

कार्तिक १४ । नेकपा एमाले र माओवादीको बाम गठबन्धन बने लगत्तै लोकतान्त्रिक शक्तिहरुलाई मिलाएर बृहत् लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास गरेको नेपाली काँंग्रेसले त्यसमा सफल नभए पनि अन्तिम समयमा आएर बाम गठबन्धनले जित्न सक्ने सम्भावना भएका स्थानमा चुनावी तालमेल गरेर जान राजपा र फोरमलाई आग्रह गरेको छ । हिजो कांग्रेस र राजपा–फोरमबीच

Read More

राष्ट्रिय पुनर्जागरणको नयाँ युुग : यस्तो छ कांग्रेसको २० बुँदे लक्ष्य

कार्तिक १४ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि घोषणापत्र जारी गरेको छ । हिजो जारी गरेको घोषणापत्रमा ८४ पृष्ठको घोषणापत्रमा वृद्धभत्ता बढाउने देखि लिएर भ्रष्टाचारमुक्त समाज बनाउनेसम्मको प्रतिबद्धता जाहेर गरिएको छ । अबको १० वर्षमा नेपाल अबको १० वर्षमा नेपाललाई कस्तो बनाउने रु नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा ‘कांग्रेसको विकास दृष्टि

Read More

अठार पुरुषबीच काँग्रेसबाट एक्ली महिला उम्मेदवार

खोटाङ, १४ कात्तिक । आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा खोटाङबाट एकजना मात्र महिलाको उम्मेदवारी परेको छ । जिल्लाबाट प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका १८ जना पुरुषको सामु एक्ली महिला सरस्वती बजिमयको उम्मेदवारी परेको हो । विसं २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा समानुपातिकतर्फको सभासद

Read More