Tuesday, April 24, 2018
Home > १३ आश्विन २०७४, शुक्रबार ०८:५० > १३ आश्विन २०७४, शुक्रबार ०८:५०

के लियोनार्दोले ‘मोनालिसा’को नांगो तस्वीर पनि बनाएका थिए ?

असोज १३ । विश्व प्रसिद्ध चित्रकार लियोनार्दो दाभिन्चीको नाम नसुन्ने कोही छैन नहोला । त्यसमाथि पनि उनको विश्वकै सबैभन्दा उत्कृष्ट मानिएको चित्र ‘मोनालिसा’ सबैको मानसपटलमा रहने गर्छ । तर अहिले फ्रान्समा एउटा मोनालिसाको नांगो तस्वीर भेटिएको छ । वैज्ञानिकहरुले सो चित्र मोनालिसाको भए नभएको जाँच गरिसकेपछि सो चित्र मोनालिसाकै भएको पुष्टि

Read More

आज महानवमी पर्व धुमधामका साथ मनाइँदै

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित

Read More

अर्घाखाँची काँग्रेसद्वारा संघ र प्रदेशका उम्मेदवार सिफारिस

आगामी मंसिर २१ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छ । काँग्रेसका दुई वटै निर्वाचन क्षेत्रीय समितिको बैठकले संघ र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फका उम्मेदवारको नाम केन्द्रीय समितिमा पठाएको छ । निर्वाचन क्षेत्र नं १ को बैठकले संघ अर्थात् प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ

Read More

आजको राशीफल (२०७४–६–१३)

मेष – आलश्यताको अनुभव हुने, क्रोध बढ्नाले काममा असफलता हात पर्ने, आफन्तजनसँग वादविवाद हुने सम्भावना, धार्मिक कार्यमा मन लगाउनाले शान्तिको अनुभव हुनेछ । वृष – खानपानमा लापरवाहीले स्वास्थ्य खराब हुने, मानसिक बेचैनीको अनुभव हुने, निर्धारित समयमा कार्य पूरा नहुने, योग ध्यान गर्नाले राहत अनुभव हुनेछ । मिथुन – मनोरञ्जनात्मक कार्यमा रुचि बढ्ने,

Read More

प्रदेश नं. २ का सबै तहको नतिजा आयो – कसले कहाँ जित्यो ?

असोज १२ । असोज २ गते २ नं. प्रदेशमा भएको स्थानीय तहका सबै स्थानहरुको नतिजा सार्वजनिक भएको छ । १० दिन लगाएर गरिएको मत गणनाको नतिजा अनुसार नेपाली कांग्रेस ४० स्थान सहित पहिलो स्थानमा छ भने संघीय समाजवादी फोरम २६ स्थानका साथ दोस्रो र २५ स्थानका साथ राजपा तेस्रो स्थानमा

Read More

आजको राशीफल (२०७४–६–१२)

मेष – सोचेका काम पूरा सजिलै हुनेछन् तर तपाईंको प्रयत्न गलत दिशामा पनि हुन सक्छ, ध्यान पुर्याउनु होला । क्रोधका कारण कार्यस्थल वा घरमा मनमुटावको सम्भावना छ । वृष – कार्य सफलतामा विलम्ब हुनेछ । खानपानका कारण स्वास्थ्यमा खराबी, नयाँ कार्यका लागि अनुपयुक्त समय छ । कार्य व्यस्तताका कारण अधिक थकान

Read More

१६ लाख पर्ने घडी नेपालमै बन्छ ! नाम हो ‘कोबोल्ड’

असोज ११ । ‘नेपालमा सियो पनि बन्दैन’ भनी निराश हुनेहरुका लागि यो समाचार प्रेरणादायी बन्न सक्छ किनभने एउटा घडीको १६ लाख मूल्य पर्ने घडी नेपालमै बन्ने गर्दछ । ‘कोबोल्ड’ नामक ब्रान्डको घडीको कम्पनी नेपालको बबरमहलमा छ जसको निर्देशक रजनी नकर्मी छिन् । यो घडी नेपालीले भन्दा पनि पर्यटकहरुले बढी रुचाउँछन् । यो

Read More

वीरगंज संघीय फोरमको पोल्टामा : २ नं. मा कांग्रेस पहिलो, राजपा–संघीय फोरम दोस्रो

असोज ११ । २ नं. प्रदेशमा असोज २ गते भएको स्थानीय निर्वाचनमध्ये एक मात्र प्रदेशकै महानगरको मत अन्तिम मत परिणाम आएको छ । जसमा संघीय समाजवादी फोरमका विजय कुमार सरावगी विजय भएका छन् । अकल्पनीय रुपमा राम्रो मत परिणाम ल्याएको संघीय समाजवादी फोरमका उम्मेदवार सरावगीले कांग्रेस उम्मेदवार अजय द्विवेदीसँग कडा प्रतिस्पर्धा

Read More

रौतहटमा सेफ्टी ट्यांकीमा ३ जनाको मृत्यु

असोज ११ । रौतहटको सुकदेव चोकस्थित निर्माणाधीन घरको सेफ्टी ट्यांकीमा पसेका ३ जनाका मृत्यु भएको छ । अक्सिजनको कमीका कारण मृत्यु भएको आशंका गरिएको छ । मृत्यु हुनेहरुमा नागेश्वर माझी, अजय बैठा र विजय बैठा रहेका छन् ।

Read More

अब क्रिकेटमा पनि ‘रेड कार्ड’ : भाेलिदेखि हुँदैछ नियम लागू

असोज ११ । अहिलेसम्म फुटबल र हक्कीमा गल्ती गरेका खेलाडीलाई रेफ्रीले रेड कार्ड देखाएर मैदान बाहिर पठाउने गरिन्थ्यो । तर अबदेखि क्रिकेट खेलमा पनि यस्तो हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले २८ सेप्टेम्बर यानि भोलिदेखि हुने क्रिकेटका सबै प्रकारका खेलमा यो नियम लागू गर्ने भएको छ । त्यसैगरी रन

Read More