Tuesday, April 24, 2018
Home > १५ भाद्र २०७४, बिहीबार १४:३३ > १५ भाद्र २०७४, बिहीबार १४:३३

मंसिर १० गते ३२ जिल्ला र २१ गते ४५ जिल्ला निर्वाचन हुने

कुन जिल्लामा कहिले निर्वाचन ? निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि हिमाली तथा उच्च पहाडी जिल्ला ३२ जिल्लाका लागि मंसिर १० गते मिति तोकेको छ । त्यसैगरी पहाडी तथा तराईका जिल्ला ४५ जिल्लामा मंसिर २१ गतेका लागि मिति तोकिएको छ । आयोगले मंसिर १० गतेका लागि  प्रदेश नं. १

Read More

विमानको ९० प्रतिशतभन्दा बढी बुकिङ

काठमाडौँ, १५ भदौ । दशैँलाई मध्यनजर गर्दै निजी वायुसेवा कम्पनीले ९० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको जनाएका छन् । दशैँमा गन्तव्यमा जाने यात्रुलाई लक्षित गरेर वायुसेवा कम्पनीले यतिखेर धमाधम टिकट बुकिङ गरिरहेका हुन् । सडक सवारीसाधन जस्तो अग्रिम बुकिङ भनेर नखुलाउने वायुसेवा कम्पनीले दसैँ आउनु तीन साताअघि नै लगभग सीट बुकिङ

Read More

कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, १५ साउन । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । जसमा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत उत्तीर्ण भएका छन् । नियमिततर्फ एक लाख ७५ हजार ५९३ परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो । त्यसै

Read More

आन्दोलनका कारण भक्तपुर मालपोतको काम ठप्प

भक्तपुर, १५ भदौ । मालपोत कार्यालय भक्तपुरले मोठ र तामेली फाँटमा बिचौलियालाई प्रवेश निषेध गरेपछि त्यसको विरोधमा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसनले आन्दोलन शुरु गर्दा कार्यालयको काम ठप्प भएको छ । एशोसिएसनले गरेको यो आन्दोलनका कारण सेवाग्राही मर्कामा परेका छन् । आज एशोसिएसनले विभिन्न माग राख्दै मालपोत कार्यालयको मूलढोकामै विरोधको ब्यानर

Read More

भारतका सरकारी अस्पतालमा ४२ बालबालिकाको मृत्यु

नयाँदिल्ली, १४ भदौ । भारतको उत्तरी राज्य उत्तर प्रदेशका एक सरकारी अस्पतालमा ४२ जना बालबालिकाको मृत्यु भएको छ । गत ४८ घण्टामा गोरखपुरमा रहेको बाबा राघभ दास मेडिकल कलेजमा उनीहरूको मृत्यु भएको बुधबार सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । मृत्यु भएका ४२ मध्ये सात जनालाई इन्सेफ्लाटिस र बाँकी अन्यलाई बालबालिकासम्बन्धी रोगका कारण

Read More

अतिसंवेदनशील मतदान केन्द्रमा सुरक्षा चुनौती

वीरगञ्ज, १५ भदौ । आउँदो असोज २ गते हुने प्रदेश नं २ को स्थानीयतहको निर्वाचनलाई मध्यनजर गरी पर्सा जिल्लामा रहेका ७३ वटा अतिसंवेदनशील मतदान केन्द्र सुरक्षाको दृष्टिले चुनौतीपूर्ण रहेका छन् । नेपाल—भारतको सीमा क्षेत्र रहेको सो मतदान केन्द्रमा कुनै पनि आपराधिक क्रियाकलाप तथा अवाञ्छनीय गतिविधि हुनसक्ने तथा भारतीय आपराधिक व्यक्तिको घुसपैठ

Read More

थापाखोला जलविद्युतकाे परीक्षण उत्पादन शुरु

टुकुचे (मुस्ताङ), १५ भदौ । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा निर्माण भएको थापाखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । माउन्ट कैलाश इनर्जी प्रालिले निर्माण गरेको १३.६ मेगावाट क्षमताको आयोजनाले विद्यु्त उत्पादन शुरु गरेको हो । परीक्षण सफल भएपछि उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने आयोजनाका साइट व्यवस्थापक सुदीप खड्काले बताउनुभयो

Read More

“दलगत स्वार्थभन्दा माथि उठेर दुवै छिमेकीसँग समान व्यवहार गर्नुपर्छ”

हेटौँडा, १४ भदौ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राष्ट्रका लागि परिपक्क कूटनीतिक क्षमता प्रदर्शन गर्न सत्तारुढ दलहरुले दलगत स्वार्थभन्दा माथि उठेर दुवै छिमेकीहरुसँग समान व्यवहार गर्दा मुलुक आर्थिक समृद्धितर्फ उन्मुख हुने बताउनुभएको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, वनविज्ञान अध्ययन संस्थानद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा नेता नेपालले विद्यार्थीले पनि

Read More

नेपालले बंगलादेशलाई हरायो

काठमाडौँ, १४ भदौ । नेपाल भलिबल संघले आयोजना गरेको मैत्रीपूर्ण भलिबल खेलमा नेपालले बंगलादेशलाई पराजित गर्दै विजयी भएको छ । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपालले ३–२ सेटले पराजित गरेको हो । यसअघि हिजो भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३–१ सेटमा पराजित गरेको थियो

Read More

Snakebite cases still on rise in Kapilvastu; 400 received treatment

Jitpur (Kapivastu), Aug 31: The flow of patients of snakebite has increased at the Snakebite Treatment Centre in Buddhabhumi municipality-2, Gorusinghe of Kapilvastu. The flow of snakebite patients have not decreased in the centre even at the end of August. The centre has been run with the technical assistance of Nepal

Read More