Tuesday, April 24, 2018

पूर्व डिआइजी निरौला पक्राउ,३३ किलो सुनमा

काठमाडौँ, ९ वैशाख । गृह मन्त्रालयले साढे ३३ किलोग्राम सुनको अनुसन्धानका लागि नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द निरौलालाई पक्राउ गरेको छ । माघको अन्तिम साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको सुन हराएपछि छानबिनका लागि गृह मन्त्रालयले बनाएको समितिले निरौलालाई अनुसन्धानका लागि आज साँझ पक्राउ गरेको हो । छानबिन समिति गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठन गरिएको थियो…

बम बिस्फोट

काठमाडौँ ९ बैशाख । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादबको हात्तिबनस्थित निवासमा बम बिस्फोट, बिस्फोटले निवास परिसरको पर्खाल भत्कियो बम बिस्फोट गराउनेको प्रहरीदुरा खोजीकार्य जारी  थप विवरण आउन बाकी…

यौन व्यवसायमा संलग्न ३४ पक्राउ

काठमाडौँ, ९ वैशाख । महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ । प्रभागले शनिबार राति गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा लिएको हो । जसमा १९ पुरुष र १५ महिला रहेका छन् । प्रभागका…

मुख्य समाचार

लोकतन्त्र दिवसः गणतन्त्रको जग, लोकतन्त्र दिवस मनाउनुको मुख्य कारणहरु यस्तो छ

काठमाडौँ, ११ वैशाख । तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोल...

राष्ट्रिय

प्रदेशको नाम हिमालय, गण्डकी वा मुक्तिक्षेत्र राख्न सुझाव

राजा प्रताप मल्लको प्रतिमा हनुमानढोकामा पुनः स्थापित

विधान परिमार्जन गरी काँग्रेस सुदृढीकरण गर्नुपर्नेमा जोड

आक्रमणकारीलाई पक्राउ गर्न रक्षामन्त्रीको निर्देशन

खाडीमुलुक जाने हजारौँ युवा समस्यामा,वैदेशिक रोजगारमा पठाउने एजेण्ट गाउँपिच्छे नै

मध्यवर्ती क्षेत्र घोषणामा ढिलाइ

नक्कली बिलबुक बनाई चोरीको मोटरसाइकल बेच्ने तीन पक्राउ, चोरी भएका मोटरसाइकलहरुको नम्बरसहित

नेपाल भ्रमण गर्ने मोदीको निर्धारित कार्यक्रम सार्वजनिक

यौन व्यवसायमा संलग्न ३४ पक्राउ

वाम एकता लम्बिनुका मुख्य चार कारण यी हुन जानौं

प्रवासीको लगानीमा आठ किमी मोटरबाटो निर्माण गरी गाउँलाई सडक सञ्जालसँग जोडे

दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गरि ऊर्जावाट खाना पकाउने अभियान चलाउने योजना

आर्थिक

खेलकुद

पीएफए अवार्डमा उत्कृष्ट खेलाडीको उपाधि सलाहलाई

काठमाडौं, १० बैशाख । लिभरपुलका स्ट्राइकर मोहमद सलाहले पीएफए अवार्ड जितेका छन् । इंग्ल्याण्डको प्रोफेसनल फुटबलर्स एसोसियसनले सोमबार...

मनोरंजन

प्रचारप्रसारको फरक शैली, प्रियंका र सञ्जय रथमा शहर घुमे

काठमाडौं, ११ बैशाख । फिल्म रिलिज हुनुअगाडि दर्शक हलसम्म ल्याउनका लागि प्रचारप्रसारमा अनेक उपाय अपनाइन्छ। चलचित्र‘ह्याप्पी डेज’ ले ...
ताजा खबर धेरै पढिएको

अन्तरबार्ता

मेथी सेवन र प्रयोगबाट हुने फाइदाहरुबारे जानैं : महिलामा स्तन वृद्धी गर्न कपाल झर्न रोक्न,डन्डीफोर नियन्त्रण,मोटोपन र पाचन प्रणालीमा सुधार ल्याउन

मेथीलाई हामीले नियमित रुपमा भान्सामा प्रयोग गदै आएका छौं । तरकारीमा नियमित नै हामी मेथी प्रयोग गर्ने गछौं । मेथी मसलारुपी खाद्य पदार्थ हो । तर सबैलाई मेथीको स्वाद मन पर्दैन होला । ...

मधेस अझै निर्णायक शक्ति

“लोकतान्त्रिक गठबन्धनमा राजपाको सहभागिता कांग्रेसको उदारतामा भर पर्छ”

विचित्र विश्व

मोबाइल हराएमा खोज्ने सजिलो तरिका बारे जानौं, निम्नलिखित उपायहरु अपनाउनुहोस् !

भारतका सबैभन्दा धनी मुकेश अम्बानीका छोराछोरीको पाकेट खर्च कति ? पत्यार नलाग्न सक्छ !

विश्वमै पहिलोपटक नागरिकता पाएको रोबोटलाई नेपाल भित्र्याइँदै

सावधान ! तपाईं कुन रंगको थाल वा प्लेटमा खाना खानुहुन्छ ? मोटोपना र प्लेटको रंगबीच विचित्र संयोग